लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा
nagariknews.nagariknetwork.com · Thu Sep 24 01:38:38 GMT 2026

पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमसम्बन्धी पछिल्लो विवरणअनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)