कृष्णभिर नजिकै पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
lokaantar.com

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी भएको छ । शुक्रबार बिहान साढे ५ बजेतिर लेदोसहितको पहिरो खसेपछि कारण राजमार्ग एकतर्फी मात्रै सञ्चालन गरिएको हो ।
पानी परिरहेकोले लेदो पन्छाउन समस्या भएको धादिङ प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)