कांग्रेस भरतपुर महानगर सभापतिमा न्यौपाने निर्वाचित
ekantipur.com · Thu Sep 24 01:44:07 GMT 2026

कांग्रेस भरतपुर महानगर सभापतिमा न्यौपाने निर्वाचित
भरतपुर महानगर कांग्रेस सभापतिका लागि तीनजना उम्मेद्वारबीच चुनावी प्रतिस्पर्धा भएको थियो । न्यौपाने वर्तमान कार्य समितिमा महानगर उपसभापति पनि हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)