चिनियाँ राष्ट्रपतिलाई अमेरिकामा भव्य स्वागत, राष्ट्रपति डोनाल्ड ट्रम्प आफै पुगे विमानस्थल
bishowkhabar.com · Thu Sep 24 01:44:35 GMT 2026

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन चिनियाँ राष्ट्रपति सी जीनपिङबीच अमेरिका पुगेका छन् ।
राष्ट्रपति सी पत्नी पेङ लियुआन र चिनियाँ प्रतिनिधिमण्डलसहित अमेरिका पुगेका हुन् । उनीहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानस्थलमै पुगेर भव्य स्वागत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)