एक वर्षमै डेढ अर्बको अदुवा निर्यात, पुग्यो ७ देश
onlinekhabar.com · Thu Jul 23 12:16:42 GMT 2026

७ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट हुने अदुवा निर्यातमा ऐतिहासिक वृद्धि रेकर्ड गरिएको छ ।
अघिल्लो आव २०८१/८२ को तुलनामा गत वर्ष अदुवा निर्यात परिमाण र आम्दानी दुवैमा उच्च वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)