बैंकिङ क्षेत्रमा नयाँ पुँजी भित्र्याउने चुनौति
ajakoartha.com · Thu Sep 24 01:44:00 GMT 2026

काठमाडौँ -
नेपालको बैंकिङ क्षेत्रमा देखिएको अहिलेको दबाबबाट बाहिरिन नयाँ पुँजी र नयाँ लगानीकर्ता भित्र्याउनुपर्नेमा सरोकारवालाहरुको जोड रहेको छ । पुराना प्रवर्द्धक तथा सेयरधनीलाई आफ्नो हिस्सा क्रमशः घटाउन वा बाहिरिन सहज हुने व्यवस्था गर्न सके बैंकिङ क्षेत्रमा नयाँ पुँजी, लगानीकर्ता र नयाँ सोच भित्र्याउन सकिने अवस्था रहेको उनीहरुको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)