सेयर कारोबारमा ब्रोकर कम्पनीको ‘मार्जिन लेन्डिङ’ सेवा, ७० प्रतिशतसम्म ऋण सापटी पाईने
kendrabindu.com · Thu Sep 24 01:48:41 GMT 2026

काठमाडौं । ब्रोकर कम्पनीहरूले सेयर कारोबारमा धमाधम मार्जिन लेन्डिङ सुविधा दिन थालेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार हालसम्म ११ ब्रोकर कम्पनीले मार्जिन कारोबार गरिसकेका छन् ।
मार्जिन कारोबार सुरु गरेकामा नासा (५८), त्रिशक्ति (४८), इम्पेरियल (४५), आर्यतारा इन्भेस्टमेन्ट (५७), क्रिस्टल कञ्चनजंघा (५०), नेपाल स्टक हाउस (१४), दक्षिणकाली इन्भेस्टमेन्ट (३३), भिजन (३४), दिपशिखा (३८), सनी (४२) र कलश स्टक मार्केट (७४) छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)