पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह
clickmandu.com · Thu Sep 24 01:49:29 GMT 2026

काठमाडौं । पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका सूचना अधिकारी सुरज घिमिरेले आज एक सूचना जारी गरी यही असोज ८ देखि १२ गतेसम्म मुलुकका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सूचना जल तथा मौसम विभागले जारी गरेको उल्लेख गर्र्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)