कृष्णभिर नजिकै पहिरो खस्याे, राजमार्ग एकतर्फी
reportersnepal.com · Thu Sep 24 01:46:09 GMT 2026

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी भएको छ ।
शुक्रबार बिहान बेनीघाट रोराङ गाउँपालिका ७ स्थित कृष्णभिर भन्दा करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको धादिङ प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)