मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

९० जना प्रहरी नायव उपरीक्षक डीएसपीको एकसाथ सरुवा (सूचीसहित)

barnanmedia.com · Wed Sep 17 21:33:44 GMT 2025

नेपाल प्रहरीका ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को एकसाथ सरुवा गरिएको छ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलन लगतै एसपी र डीएसपीहरूको व्यापक सरुवा गरेका हुन्। एकसाथ ४८ जना एसपी पनि सरुवा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)