कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित
setopati.com · Thu Sep 24 01:52:00 GMT 2026

नेपाली कांग्रेसको पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे पुनः निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न अधिवेशनमा यसअघि पनि सभापति रहेका बिजुक्छेले ६ सय ८७ मत प्राप्त गरेर विजयी भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)