मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हैदराबादले दिल्लीलाई ९ रनले हरायो

thahakhabar.com

काठमाडौं : सनराईजर्स हैदराबादले ईन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

दिल्लीको घरेलु अरुण जेट्ली क्रिकेट स्टेडियममा हैदराबाद ९ रनले विजयी भएको हो।हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)