तामाङको सम्झनामा श्रद्धाञ्जली सभा
hamrokhelkud.com · Mon Jul 05 17:11:15 GMT 2021
सोमबार, असार २१, २०७८
पोखरा (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा सहारा क्लव हङकङका बरिष्ठ उपाध्यक्ष एवं सहारा क्लव पोखराका आजीवन सदस्य बिल तामाङको ४९ औं दिनको पुण्यतिथीमा पोखरामा सोमबार श्रद्धाञ्जली सभा आयोजना गरियो । सभामा तामाङले खेलकुद र सामाजिक क्षेत्रमा पुराएको योगदानको चर्चा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)