मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुरानै संरचना र शैलीसँग अभ्यस्त नहोस् कार्की सरकार, सबै निकायका प्रमुखहरुले राजीनामा देऊ

barnanmedia.com · Wed Sep 17 21:42:42 GMT 2025

केही दिनयताका घटनाक्रम हेर्दा यो सरकार र यो राज्यसंयन्त्र पुरानै प्रणालीमा अभ्यस्त हुन खोजिरहेजस्तो देखिन्छ । पुरानै तौरतरिका र पुरानै हर्ताकर्ताहरु सल्बलाउन थालेको देखिन्छ । जबकि जेनजी विद्रोह केवल एक थान सरकार फेर्नका लागि मात्र थिएन । सामाजिक सञ्जाल खोल्नका लागि मात्र पनि थिएन । सामाजिक सञ्जाल त सरकारले बन्द गर्दा पनि उनीहरुले चलाइरहेकै थिए ।

जेनजी उमेरका नवयुवाहरु सडकमा किन उत्रिए त ? किन गोली खान तयार भए ? विवाह र व्रतबन्धमा पनि नजाने युवाहरु समेत किन प्लेकार्ड लिएर भेला भए लाखौँको संख्यामा ?

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)