नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट सार्वजनिक, आजदेखि चलनचल्तीमा
lokaantar.com

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको छ।
‘सिरिज २०२५’ नाम दिइएको उक्त नोटमा सुरक्षाका लागि थप आधुनिक विशेषताहरू समावेश गरिएको छ। नयाँ नोटमा सगरमाथाको चित्र, दृष्टिविहीनले स्पर्श गरी पहिचान गर्न सकिने विशेष चिन्ह र रङ परिवर्तन हुने सुरक्षण धागो राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)