‘डंकी रुट’ साँघुरो बनाउन देशमै अवसर
ekantipur.com · Thu Sep 24 01:58:28 GMT 2026

‘डंकी रुट’ साँघुरो बनाउन देशमै अवसर
अहिले पनि हरेक दिन दुई हजार जति युवाले रोजगारीका निम्ति देश छाड्छन् । तीमध्ये धेरै बाध्यतावश जान्छन् । अर्कोतर्फ, आफूसँग भएको सीप र अनुभवअनुसार विदेशमा राम्रो अवसर खोज्नु भने स्वाभाविक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)