११ वर्षपछि चिनियाँ राष्ट्रपति सी अमेरिकामा, ट्रम्पले गरे भव्य स्वागत
barnanmedia.com · Thu Sep 24 01:55:05 GMT 2026

चिनियाँ राष्ट्रपति सी जिनपिङ ११ वर्षको लामो अन्तरालपछि औपचारिक राज्यभ्रमणका क्रममा अमेरिका पुगेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य विमानस्थल 'जोइन्ट बेस एन्ड्र्युज' पुगेर सीलाई आफैं स्वागत गरेका छन्। विदेशी समकक्षीलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति आफैं विमानस्थल पुग्नुलाई कूटनीतिक वृत्तमा विरलै मानिने उच्च सम्मानका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)