अर्थमन्त्री शर्माविरुद्ध प्रदर्शनमा उत्रिएका युथ कंग्रेसका युवाहरु पक्राउ (फोटोफिचर)
reportersnepal.com · Mon Aug 01 16:58:01 GMT 2022
काठमाडौं, १६ सँएन् । युथ कंग्रेसले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि उनीहरु अर्थमन्त्री शर्माको विरुद्धमा प्रदर्शनमा उत्रिएका थिए ।
उनीहरुले शर्माबारेको छानबिनमा सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) दुवै मिलेको आरोप लगाएका थिए । प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)