ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर जमिन अतिक्रमण
barnanmedia.com · Fri Aug 30 23:12:56 UTC 2024

पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको छ ।
एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)