राजदुतहरुको सुनुवाई प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको बैठक बस्दै
nepalsamaya.com · Thu Sep 24 02:07:32 GMT 2026

काठमाडौं- संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। समितले आज बैठक बिहान ९: ४५ बजेदेखि शुरु हुने जानकारी दिएको छ।
आजको समितिको बैठकमा प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)