वर्षाको जोखिम बढेपछि पाँचथरका विद्यालय दुई दिन बन्द
gorkhapatraonline.com · Thu Sep 24 02:07:57 GMT 2026

मौसम पूर्वानुमान महाशाखाले गरेको प्रक्षेपणलाई मध्यनजर गर्दै पाँचथर जिल्लाका सबै शैक्षिक संस्थामा दुई दिन आकस्मिक बिदा दिइएको छ।
असोज ८ र ९ गते पाँचथरसहित देशभर वर्षाको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जिल्लाका विद्यालय दुई दिन बन्द गर्न निर्देशन दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)