मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जी-२० सम्मेलनमा चिनफिङ र पुटिन सहभागी हुने

ekantipur.com · Sat Aug 20 00:51:13 GMT 2022

बाली — चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोमेम्बरमा बालीमा हुने जी–२० सम्मेलनमा सहभागी हुने भएका छन् । सम्मेलनमा यी दुवै नेताको सहभागिताबारे शुक्रबार इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले पुष्टि गरेका हुन् ।

फाइल तस्बिर : रोयटर्स

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)