भन्सार विभागको तथ्यांकले देखायो परनिर्भरताको पूरानै स्थिति, निर्यात निराशाजनक
corporatenepal.com · Thu Jul 23 12:37:05 GMT 2026

काठमाडौँ । आर्थिक वर्ष २०८२–८३ मा नेपालको वैदेशिक व्यापार संरचना वस्तु–अध्यायगतरूपमा विश्लेषण गर्दा आयात केही सीमित प्रमुख समूहहरूमा अत्यधिक केन्द्रित रहेको देखिएको छ । निर्यात केही विशिष्ट कृषि तथा शिल्प–आधारित वस्तुहरूमा सीमित रहेको छ ।
भन्सार विभागको गत बर्षको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकअनुसार कुल रू. २० खर्ब ९६ अर्बको आयात र रू. ३ खर्ब १५ अर्बको निर्यात भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)