“एउटा दीपबाट हजारौँ दीप सल्काउँदा त्यसको प्रकाश घट्दैन, बरु चारैतिर उज्यालो फैलिन्छ”
ratopati.com · Thu Sep 24 02:14:52 GMT 2026

काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा नेपालको उच्च शिक्षा क्षेत्रका दूरदर्शी शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको निधनको दुःखद खबरले हामी सबैलाई भित्रैदेखि मर्माहत र स्तब्ध बनाएको छ।
उहाँको निधनसँगै नेपाली शिक्षा जगत्ले एउटा असल शिक्षाविद् मात्र होइन, सपना देख्ने, त्यो सपनालाई संस्थामा रूपान्तरण गर्ने र हजारौँ युवाको भविष्यलाई उज्यालो बाटो देखाउने एक महान् व्यक्तित्व गुमाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)