एसियाली खेलकुद : पौडीको ५० मिटर बटरफ्लाईमा अभिभ हिट चरणबाटै बाहिरिए
onlinekhabar.com · Thu Sep 24 02:07:43 GMT 2026
८ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष ५० मिटर बटरफ्लाई पौडीमा नेपालका अभिभ प्रधान हिट चरणबाटै बाहिरिएका छन् ।
हिट–२ मा प्रतिस्पर्धा गरेका अभिभ आफ्नो हिटमा चौथो स्थानमा रहे । समग्र नतिजामा भने उनी ३१औं स्थानमा रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)