राष्ट्रसंघको महासभाबाट इरानी राष्ट्रपतिको जवाफ : अमेरिकासामु घुँडा टेक्दैनौं
kendrabindu.com · Thu Sep 24 02:10:58 GMT 2026

काठमाडौं । इरानका राष्ट्रपति मोसुद पेजिस्कियानले अमेरिकासामु घुँडा नटेक्ने बताएका छन् । बुधबार राष्ट्रसंघको महासभामा उनले सम्बोधन गरेका थिए । त्यसक्रममा उनले युद्ध अन्त्यको लागि कूटनीतिक सुझबुझलाई कमजोरीका रुपमा नबुझ्न अमेरिकी राष्ट्रपतिलाई चेतावनी दिए ।
मंगलबार राष्ट्रसंघमा सम्बोधन गरेका ट्रम्पले इरानलाई ध्वस्त पार्ने चेतावनी दिएका थिए । बुधबार पेजिस्कियानले ट्रम्पलाई त्यसको जवाफ दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)