अविभ पनि हिट चरणमै रोकिए
baahrakhari.com · Thu Sep 24 02:12:11 GMT 2026
काठमाडौं । एसियाली खेलकुदमा नेपाली पौडीबाज अविभ प्रधान पुरुष ५० मिटर बटरफ्लाईको हिट चरणबाटै बाहिरिएका छन् ।
बिहीबार जापानको टोकियो एक्वाटिक सेन्टरमा २६.०५ सेकेन्डको समय निकाल्दै अविभ हिट–२को चौथो स्थानमा रहे । समग्रमा भने उनी ३१औँ स्थानमा रहे । यो विधामा ४४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)