नबिल बैंक दराज र आइमार्कबीच सम्झौता
setopati.com · Tue Dec 21 16:54:28 GMT 2021
नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ। आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसमार्फत जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एंव लिन सकिन्छ।
नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा कदम अगाडि बढाएको बताएको छ। यो सम्झौताअन्तर्गत, दराजमार्फत किनमेल गर्ने ग्राहकले अब नबिल स्मार्टपोस भित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधामार्फत भुक्तानी गर्न सक्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)