प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डलआफैँसँग राख्ने चाहना छान्न उनले केही मापदण्ड
barnanmedia.com · Wed Sep 17 21:58:00 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तारको कसरत थालेकी छन्।
मन्त्री छान्न उनले केही मापदण्ड तयार गरेकी छन्। जेन–जी प्रदर्शनकारीको रोजाइमा चुनाव गराउने म्यान्डेट लिएर भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्कीले ११ जनाभन्दा बढी मन्त्री नबनाउने बताइसकेकी छन्। संविधान अनुसार २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)