असार १ गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने निर्णय
nepalnews.com · Mon May 11 17:19:45 GMT 2026

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा असफल भएकाहरुका लागि पूरक परीक्षा सञ्चालन गर्ने मिति तय गरेको छ ।
बोर्डले सोमबार सार्वजनिक गरेको नतिजासँगै पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने जानकारी गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)