चिनियाँ राष्ट्रपतिलाई विमानस्थलमै पुगेर ट्रम्पले गरे स्वागत
reportersnepal.com · Thu Sep 24 02:16:20 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई विमानस्थलमै पुगेर स्वागत गरेका छन्। तीनदिने राजकीय भ्रमणका लागि अमेरिका पुगेका सीलाई ट्रम्पले ‘जोइन्ट बेस एन्ड्र्युज’ मा पुगेर औपचारिक स्वागत गरेका हुन्।
सीको भ्रमणका क्रममा अमेरिका र चीनबीच व्यापार, कृत्रिम बुद्धिमत्ता, सुरक्षा तथा ताइवानलगायत विषयमा उच्चस्तरीय छलफल हुने बताइएको छ। यो भ्रमणका क्रममा ट्रम्प र सीबीच तेस्रो प्रत्यक्ष भेटवार्ता हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)