ट्रम्पलाई इरानी राष्ट्रपति मसुद पेजेस्कियानको जवाफः ‘हामी कहिल्यै शिर झुकाउने छैनौँ’
ratopati.com · Thu Sep 24 02:22:09 GMT 2026

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यगर्न सम्झौता गर्नुपर्ने वा इरानलाई ध्वस्तपार्ने विकल्प रहेको चेतावनीदिएको एक दिनपछि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकासामु नझुक्ने स्पष्ट सन्देश दिएका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई बुधबार सम्बोधनगर्दै पेजेस्कियानले इरानले दबाब, प्रतिबन्ध र धम्कीका कारण आफ्नो अडान नछाड्ने बताए । उनले भने, ‘हामी कहिल्यै शिर झुकाउने छैनौँ र घुँडा टेक्ने छैनौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)