केयूका संस्थापक उपकुलपति प्रा. डा. शर्माको निधन
newsofnepal.com · Thu Sep 24 02:22:10 GMT 2026

काठमाडौं, (नेस) ।
काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको बुधबार साँझ निधन भएको छ । ८७ वर्षीय शर्माको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा हिजो साँझ ६ः५० बजे निधन भएको उहाँका सहयोगी गणेश बडालले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)