१००० दरको नयाँ नोट आजदेखि चलनचल्तीमा आउने
onlinekhabar.com · Thu Sep 24 02:27:10 GMT 2026

८ असोज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।
नेपाल राष्ट्र बेंक मुद्रा व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि एक हजार दरका नयाँ नोट प्रचलनमा ल्याउन लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)