मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्याल निलम्बन भएपछि मुख्यसचिवकाे जिम्मा लीलादेवी गड्तौलालाइ

barnanmedia.com · Sun Jun 23 22:42:26 UTC 2024

अन्त शुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अभियोग पत्र दर्ता भएसँगै डा वैकुण्ठ अर्याल मुख्यसचिव पदबाट स्वतः निलम्बन भएपछि लीलादेवी गड्तौलाले निमित्तको जिम्मेवारी पाएकी छिन्।

उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छिन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइबार अर्यालसहित ११ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)