शर्मालाई श्रद्धाञ्जली दिँदै शिक्षामन्त्रीले भने– विश्वविद्यालय मात्र होइन, उहाँले एउटा सोच र संस्कार निर्माण गर्नुभयो
ratopati.com · Thu Sep 24 02:30:29 GMT 2026

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको निधनप्रति शिक्षामन्त्री सस्मित पोखरेलले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै शर्माले एउटा विश्वविद्यालय मात्र नभई एउटा सोच र संस्कार निर्माण गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)