बालेनको बोल्ने पालो १७औँ नम्बरमा, बिहान ४ बजे सम्बोधन गर्ने
barnanmedia.com · Thu Sep 24 02:20:58 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा १७औँ नम्बरमा बोल्ने भएका छन्। निर्धारित कार्यतालिकाअनुसार उनले भोलि बिहान करिब ४ बजे महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
अमेरिकाको न्यूयोर्कमा जारी महासभामा प्रधानमन्त्री शाहले नेपालको तर्फबाट सम्बोधन गर्नेछन्। उनको सम्बोधनमा नेपालको समसामयिक अवस्था तथा अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्धित विषयहरू उठ्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)