तनहुँमा मात्र ११ हजार एक सय ३४ उद्योग दर्ता, एक वर्षमै ३ सय ४३ उधोग थपिए
arthasarokar.com · Thu Sep 24 02:30:52 GMT 2026

तनहुँ । तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)