नेदरल्यान्ड्ससँग पनि नेपाल १५७ रनमै अलआउट
setopati.com · Thu Jul 23 13:07:00 GMT 2026
आइसिसी विश्वकप लिग-२ अन्तर्गत घरेलु टोली नेदरल्यान्ड्सविरूद्धको खेलमा पनि नेपालले खराब ब्याटिङ गरेको छ।
बिहीबार घरेलु टोली नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रनमै अलआउट भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)