संसद पुनर्स्थापनाका लागि आन्दोलन गर्ने विषय आत्मघाती हुन्छ- गोकर्ण विष्ट
setopati.com · Thu Sep 24 02:36:28 GMT 2026

नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने विषय पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा राखिएकोप्रति असहमति जनाएका छन्।
एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै विष्टले निर्वाचनमा सहभागी भएर पराजित भइसकेपछि आठ महिनापछि प्रतिनिधि सभा पुनर्स्थापनाको आन्दोलन उठाउनु राजनीतिक रूपमा उचित र सान्दर्भिक नहुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)