नेपालद्वारा नेदरल्यान्ड्ससामु १५८ रनको लक्ष्य प्रस्तुत
rajdhanidaily.com · Thu Jul 23 13:13:12 GMT 2026
काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको लक्ष्य दिएको छ।
नेदरल्यान्ड्सको युट्रेच्टस्थित स्पोर्टपार्क मार्स्खाल्करवेर्टमा भइरहेको खेलमा टस गुमाएर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भएको हो।