पछिल्लो १२ घण्टामा लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा
nepalnews.com · Thu Sep 24 02:40:27 GMT 2026

काठमाडौं। पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ । महाशाखाले बिहीबार (असोज ८) बिहान ६:१५ बजे अपडेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
त्यस्तै, कोसी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको महाशाखाले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)