पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
reportersnepal.com · Thu Sep 24 02:43:23 GMT 2026

काठमाडौँ । पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका(७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरे भन्ने स्थानमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)