पुनःनिर्माणमा जुटे युवा
barnanmedia.com · Wed Sep 17 22:27:29 GMT 2025

युवाहरू ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड भएका यहाँका प्रहरी चौकी पुनःनिर्माणमा जुटेका छन् ।
यहाँका एक युवाले मेचीनगर–१० धुलाबारीस्थित ट्राफिक प्रहरीको अस्थायी कार्यालय र सार्वजनिक सिसी क्यामेरा पुनःस्थापना गरिदिनुभएको छ । स्थानीय युवा उद्योगी आनन्द खड्काले निजी खर्चमा यस्तो कार्य गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)