१८ लाख लगानीमा 'ब्रान्डेड' आलुचिप्स बनाउँदै दुई साथी
setopati.com · Mon Dec 26 00:29:58 GMT 2022
काठमाडौंका अभिषेक गुरुङलाई आलुचिप्स खुब मनपर्थ्यो। साथीसंगी भेट्दा होस् वा कुनै उत्सव मनाउँदा, उनी चिप्सका परिकार छुटाउँदैनथे। चिप्सका विभिन्न फ्लेभर (स्वाद) सम्झिँदा उनको मुख रसाउँथ्यो।
खास गरी विदेशी ब्रान्डका विभिन्न फ्लेभरका चिप्समा उनी अभ्यस्त थिए। प्याकेजिङ पनि चिटिक्क लाग्थ्यो। स्वदेशी ब्रान्ड पनि खान्थे। स्वदेशी चिप्सको गुणस्तरमा केही कमी देखे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)