आजदेखि १ हजार दरको नयाँ डिजाइनको बैंकनोट बजारमा, कस्ता छन् विशेषता ?
ajakoartha.com · Thu Sep 24 02:42:00 GMT 2026

काठमाडौँ -
आजदेखि नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै शुक्रबारदेखि १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट साविककै आकारमा रङ परिवर्तन गरी चलनचल्तीमा ल्याइएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)