तनहुँमा ११ हजार १३४ उद्योग
reportersnepal.com · Thu Sep 24 02:50:00 GMT 2026

तनहुँ
। तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार, आर्थिक वर्ष २०८२/८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)