उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग
news24nepal.tv · Thu Sep 24 02:48:00 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि Doosan Bobcat India Pvt. Ltd. ले नेपाल सरकारलाई १० करोड रुपैयाँभन्दा बढी मूल्यका आवश्यक उपकरण सहयोग गरेको छ।
कम्पनीले भदौ १०मा आएको भोटेकोशी नदीको बाढीबाट जनजीवन, घर, सडक तथा महत्वपूर्ण पूर्वाधारमा पुगेको क्षतिलाई मध्यनजर गर्दै उक्त सहयोग उपलब्ध गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)