व्यवसायी शंकरलाल अग्रवाललाई थुनामा पठाउन आदेश
onlinekhabar.com · Thu Jul 23 13:17:06 GMT 2026

७ साउन, काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले उनलाई बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)