बढ्यो व्यापार घाटा
himalpress.com · Thu Jul 23 13:24:16 GMT 2026

काठमाडौँ- आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा २० खर्ब ८१ अर्ब १५ करोड रहेको मुलुकको वैदेशिक व्यापार १५ दशमलव ८८ प्रतिशतले वृद्धि भई उक्त आकारमा पुगेको हो।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत आवमा समग्र वैदेशिक व्यापारमा वृद्धि भएजस्तै व्यापार घाटासमेत बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)